सरकार–केसी पक्षबीच वार्ता, सम्भवतः आजै अनसन तोडिने !

काठमाडौं । सरकारी वार्ता टोली र अनसनरत डा गोविन्द केसीको वर्ता टोलीबीचको वार्ता सकारात्मक भएको छ । डा केसीले उठाएका मागमध्ये अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै सहमति जुट्न बाँकी छ । बाँकी विषयमा बुधबार पुनः छलफल गरेर सहमति जुटाउनेगरी मंगलबार शिक्षा मन्त्रालयमा भएको वार्ता सकारातमक देखिएको हो । योसँगै डा केसीको अनसन … Continue reading सरकार–केसी पक्षबीच वार्ता, सम्भवतः आजै अनसन तोडिने !